आजपा महासचिव त्रिभुवन साहको भेटघाट तिब्र

0

यही असोज ३ गते संविधानको अन्त्यष्टी यात्रा निकालन आजपाको महासचिव त्रिभुवन साहले आफनो सक्रियता बढ़ाउनू भएकोछ । आज बौधिमाइ नगरपालिकाको अजगैबी , पिपरिया, मटीअर्वा, कोपवा, इनर्वा लगायतका विभिन्न वार्डहरुमा भेटघाट तथा अन्तरक्रियामा मधेशमा बिधार्थीको अनुपातमा शिक्षक दरवन्दीको लागि आम शैक्षिक हड़ताल संगै यही असोज ३ गते संविधानको अन्त्यष्टी यात्रा निलालन निर्देशन दिनुभएकोछ । उक्त कार्यक्रममा आजपाको मधेस प्रदेश सचिव श्रीभगवान पटेल, आम दलित मोर्चाको अध्यक्ष ठगा दास, आम बिद्यार्थी मोर्चा केन्द्रिय सदस्य प्रदिप पटेल, शिक्षक रामबाबु साह , रामएकवाल मुखिया लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *