बिधार्थीहरुलाई मेडल तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन

0

राजन चौधरी पत्रकार
माध १३ गते
बाराको करैयामाई गाँउपालिका वार्डा नम्बर मा रहेको श्री जन सामुदायिक माध्यमिक बिधालय मधुबन हरैयाको आयोजनामा आज साप्ताहिक बार्षिक स्पोर्ट मीतमा २०८२ कार्यक्रममा सहभागी हुनु हुनेसो बिधालयमा अध्यनरत रहेकाे ईसिडी देखि कक्षा १२ सम्म भएको बिधार्थीहरुलाई बिभिन्न अतिरिक्त क्रियाकलाप तथा खेल कुदमा उत्कृष्ट र बिजेता हुने हुने बिधार्थीहरुलाई मेडल तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन भएको छ। बिधालयका प्रधान ध्यापक राम बाबु प्रसाद यादबकोअध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी करैयामाई गाँउपालिकाको अध्यक्ष शम्भु प्रसाद यादबले बिधालयको प्राङ्गनमा सो साप्ताहिक अतिरिक्त क्रियाकलाप तथा खेल कुदमा सहभागी भएको उकृष्ट बिधार्थीहरुलाई मेडल र प्रमाण पत्र बितरण गर्नु भएको थियो I उक्त कार्यक्रममा करैयामाई गाँउपालिकाको प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादब गाँउपालिकाको शिक्षा सह संयोजक उमेश प्रसाद यादब वार्डा वम्बर १ को वार्डा अध्यक्ष सोनालाल साह लगायत वार्डा सदस्यहरु संञ्चारकर्मी राजन चौधरी पत्रकार बिधालयका शिक्षक शिक्षिकाहरु स्थानिय अभिभावकहरु शिक्षाप्रेमीहरु बुधि जिवी तथा बिधालयका बिधार्थीहरुको उल्ले खनिय उपस्थिती रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *