माध्यमिक विद्यालय,प्राबिधिक शिक्षालय उमजनको प्राङ्गणमा र करैयामाई

0

राजन चौधरी
माध १६ गते
बाराको करैयामाई गाँउपालिका वार्डा नम्बर ७ मा रहेको श्री जनता माध्यमिक विद्यालय,प्राबिधिक शिक्षालय उमजनको प्राङ्गणमा र करैयामाई गाँउपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा ३ दिने पालिको स्तरीय दोस्रो राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता कार्यक्रम सम्पन भएको छ। कार्यक्रमको प्रमुख अतिथी करैयामाई गाँउपालिकाको अध्यक्ष शम्भु प्रसाद यादबको प्रमुख अतिथ्यता र श्री जनता माध्यमिक बिधालय उजमनको बिधालय ब्यवस्थापन समितीको अध्यक्ष बृज चौधरी अध्यक्षतामा सम्पन सो प्रतियोगितामा श्री जनता माध्यमिक बिधालय उमजन प्रथम दोस्रो श्री जन सामुदायिक माध्यमिक बिधालय मधुबन हरैया तेस्रो श्री नेपाल राष्ट्रिय आधारभुत बिधालय तेतरीया र चौथो श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय पिपरा बजार बिजयी भएको छन् सो प्रतियोगिता कार्यक्रममा करैयामाई गाँउपालिका कोअध्यक्ष शम्भु प्रसाद यादब गाँउपालिका की उपाअध्यक्ष सुनैना कुमारी चौधरी प्रमुख प्रशासकि़य अधिकृत नागेन्द्र यादब स्वास्थ्य शांखा प्रमुख जितेन्द्र पासवान लेखा सहायक धिर्जानन्द साह शिक्षा सह संयोजक उमेश प्रसाद यादब प्रधान ध्यापकहरु रामनाथ चौधरी रामबाबु प्रसाद यादब संतोष रजक गोपाल चौधरी श्म्भु कुशवाहा करैयामाई गाँउपालिकाको पुर्व शिक्षा सयोजक लक्ष्मण भट्टाराई शिक्षिका लालमणी चौधरी संञ्चारकर्मीहरु राजन चौधरी र दिपेन्द्र जयसवाल लगायतका प्रमुख र बिशिष्ट अतिथीहरुले सो कार्यक्रममा सहभागी भएको बिजयी उकृष्ट छात्र छात्राहरुलाई शिल्ड मेडल र प्रमाण पत्र सो समारोहमा प्रदान गर्नु भएको थियो भने कार्यक्रमको संञ्चालन शिक्षक उमेश चौधरीले गर्नु भएको थियो I

Leave a Reply

Your email address will not be published. Required fields are marked *