दसैँभरी सर्वोच्च अदालतको सेवा बन्द रहने

0
सर्वोच्च अदालतले आजदेखि कोजाग्रत पूर्णिमासम्मका लागि सेवा बन्द गरेको छ।

वडा दसैँको अवसर पारेर सर्वोच्चले आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने बताएको हो।

सर्वोच्चले आज  एक विज्ञप्ति जारी गर्दै घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *