बाराको करैयामाई गाउँपालिकाको करैयाको गाउँसभाको १८ औं अधिवेशन सम्पन

0

राजन चौधरी
पुष २८ गते
बाराको करैयामाई गाउँपालिकाको करैयाको गाउँसभाको १८ औं अधिवेशन सम्पन भएको छ। गाँउपालिकाको अध्यक्ष शम्भु प्रसाद यादवको अध्यक्षतामा भएको सो गाँउ सभामा गाँउपालिका उपाध्यक्ष सुनैना कुमारी चौधरी प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र प्रसाद यादव वार्डा नम्बर १ को वार्डा अध्यक्ष सोनालाल साह वार्डा नम्बर २ को वार्डा अध्यक्ष सुरेन्द्र प्रसाद चौधरी वडा नम्बर ३ को वार्डा अध्यक्ष प्रशुराम प्रसाद यादब वार्डा नम्बर ४ को वार्डा अध्यक्ष एकलाख बाबु अंसारी वार्डा न्मबर ५ को वार्डा अध्यक्ष उमेश प्रसाद चौधरी वार्डा नम्बर ६ को वार्डाको वार्डा अध्यक्ष राज कुमार चौधरी वार्डा नम्बर ७ को वार्डा अध्यक्ष बृज चौधरी वडा नम्बर ८ को वार्डा अध्यक्ष दिनेश चौधरी गाँउपालिकामा कार्यरत बिभिन्न शाखाको शाखा प्रमुखहरु गाँउ कार्यपालिका सदस्यहरु गाँउ सभा को सबै सदस्यहरु स्थानिय जन प्रतिनिधीहरु कर्मचारीहरु लगायतका संञ्चारकर्मीहरु राजन चौधरी पत्रकार र दिपेन्द्र जयसवाल रूपेश यादब र किरीशना तिवारी सुरक्षाकर्मीहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको संञ्चालन योजना शाखा प्रमुख बिरेन्द्र महतोले गर्नु भएको थियो I

Leave a Reply

Your email address will not be published. Required fields are marked *