सामुदायिक रेडियो प्रसारक संघ नेपाल मधेश प्रदेशकाे चाैथा साधारण सभा माैलापुरमा सम्पन्न।

0

filter: null; fileterIntensity: null; filterMask: null; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; motionR: 0; delta:null; module: video;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: null;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 250.7504;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: weather?null, icon:null, weatherInfo:100;temperature: 32;zeissColor: bright;

राैतहट २२ मंसिर।

सामुदायिक रेडियो प्रसारक संघ नेपाल मधेश प्रदेशकाे चाैथा साधारण सभा राैतहटकाे माैलापुरमा सम्पन्न सम्पन्न भएको छ ।
साेमबारका दिन पार्क हाेटलमा सामुदायिक रेडियो प्रसारक संघ नेपाल मधेश प्रदेशका अध्यक्ष उपसना तिवारीकाे अध्यक्षातामा बाेलाईएकाे कार्यक्रममा प्रमुख अतिथिका रुपमा राैतहट क्षेत्र नम्बर ३ का माननीय तथा पुर्व मन्त्री प्रभु साहले रहनु भएको थियो। बिशिस्ट अतिथिहरुकाे रुपमा देवाही गाेनाहीका मेयर प्रेमलाल साह, माैलापुरकी मेयर रिना साह , नेपाल पत्रकार महासंघ राैतहटका अध्यक्ष संजय कार्की , बरिस्ठ पत्रकार संजय मिश्रा , गाेकुल घाेरासाईने लगाएतले रहेका थियोे।

सम्पन्न चाैथाे साधाारणसभाले सूचना तथा विज्ञापन मधेश प्रदेश भित्रका सञ्चार माध्यामलाई दिने नीति तथा कार्यक्रम कार्यनयनका लागि हामी जाेड दिने समेत गरेको अकोराव मधेश प्रदेशका अध्यक्ष तिवारीले जानकारी दिए ।
त्यसैगरी साधारणसभामा बार्षिक कार्यप्रगती, आर्थिक प्रतिवेदन लगायत विभिन्न विषयमा छलफल गरिएको अकाेरावका मधेश प्रदेश सदस्य रामप्रवेश बैठाले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि माननिय प्रभु साहले हाम्रो देशको लागि रेडियो तथा पत्रिकामा काम गरेर नेपालकाे गाैरवशाली एतिहास रचेकाे राजतन्त्रलाई अन्त र गणतन्त्रलाई स्थापना भएको हामी सबैलाई थाहै छ , त्यसमा रेडियो र पत्रकारहरुकाे ठुलो याेगदान रहेकाे “एतिहास रच्नेहरुकाे आज आएर ओझेलमा पर्दा पिडा नै हुन्छ जसले गर्दा गणतन्त्र जन्माए जस्काे याेग्दानले नेपालमा गणतन्त्र भयो ” जस्काे बलमा गणतन्त्र आयाे जुन सम्मानित हुनु पर्नेमा आज ओझेलमा परेका छन, (एआईले) याे सबैलाई पछाडि धकेलिए दियो तर राज्यले पछाडि पार्नु राम्रो हाेईन, रेडियो नभएको भए यति छिटो गणतन्त्र नेपालमा नआउने दावी गरे ,पत्रिकामा काम गर्ने पत्रकारहरुकाे हाल बेहालत रहेको छ एफएम रेडियो सञ्चालक तथा पत्रिका सञ्चालकहरुले कुनै न कुनै हिसाबले सम्मानित छ तर रिपोर्टिङ गर्ने रिपोर्टरहरु अलिकति ह्रासमेन्ट अवस्थामा रहेको बताउदै रेडियोलाई प्राथमिक तहमा राखेर त्यसमा कार्यरत रेडियोकर्मीलाई सम्मान दिन ध्यानाकर्षण गराउनु भयो।

त्यसतै कार्यक्रममा बिशिस्ट अतिथि देवाही गाेनाहीका मेयर प्रेमलाल साहले सम्बाेधन गर्दै पत्रकार तथा रेडियोकर्मीहरु देशकाे चाैथाे अंग रहेकोले हामी रेडियो माथि बढि बिश्वास गर्ने गर्दछु त्यसैले मिडियाले सधै सत्य तथ्य समाचार सम्प्रेषण हुदै जाओस् कसैले पुर्वाग्रहले समाचार नलेख्न आग्रह समेत गरे।
उक्त कार्यक्रममा बिभिन्न मिडियामा आबद्ध पत्रकारहरु तथा सामुदायिक रेडियो प्रसारक संघ नेपाल मधेश प्रदेशमा आबद्ध व्यक्तिहरुकाे उल्लेखनीय उपस्थिति रहेका थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *