श्री गङ्गा सामुदायिक सिकाइ केन्द्र गडहल बाराको ६ औ बार्षिक साधारण सभा सम्पन

0

राजन चौधरी
बाराको बारागढी गाउँपालिका आज यही मिती २०८२/०९/०५ श्री ज्ञान श्री गङ्गा सामुदायिक सिकाइ केन्द्र गडहल बाराको
६ औ बार्षिक साधारण सभा सम्पन भएको छ।
बाराको बारागढी गाउँपलिका को अध्यक्ष अशोक कुमार जयसवालको प्रमुख अतिथ्यतामा र संस्थाको अध़्यक्ष प्रर्मेन्द्र कुमार फौजदारको अध्यक्षतामा सम्पन सो वार्षिक साधरण सभामा प्रमुख अतिथीको रुपमा बारागढी गाँउपालिका को अध्यक्ष अशेक कुमार जयसवालले मैनबत्ती बाली उक्त साधरण सभाको उदघाटन गर्नु भएको थियो सो साधरण सभामा संस्थाको वार्षिक प्रतिवेदन र आगमी आर्थिक वर्ष ८२/८३ को लागी वार्षिक कार्य योजना संस्थाको अध्यक्ष प्रर्मेन्द्र कुमार फौजदारले सभा समक्ष प्रस्तुत गर्नु भएको थियो सो साधरण सभामा संस्थाकी परिचालिका रोशनी कुमारी चौधरी वडा सदस्य कैलाश राउत अहिर शर्मिला पासवान स्थानिय समाजसेवी सरोज ठाकुर महेश पंडित बारागढी सामुदायिक सिकाई केन्द्र चरवन्त पथराका अध्यक्ष मुरारी प्रसाद चौधरी माँ समबर्धन सामुदायिक सिकाई केन्द्र पिपरा बसतपुरको अध्यक्ष रामबिश्वास साह लगायतका वक्ताहरुले संस्थाको बारेमा शुथकामना मंन्बय राख्नु भएको थियो सो वार्षिक साधरण संभा मार्फत संस्थाले आयोजना गरेको ३ महिने सिलाई कटाई तालिम सम्पन गरिसकेका स्थानिय १४ जना महिलहरुलाई प्रमाण प्रदान प्रदान गरिएको थियो I सो कार्यक्रममा माँ सरस्वती सामुदायिक सिकाई केन्द्र बिशुनपुर्वाको अध्यक्ष दिनेश जयसवाल जनचेतना सामुदायिक सिकाई केन्द्र खोपवाको अध्यक्ष बिगनेश्वर चौधरी श्री देव नारायण गनिया आधारभुत बिधालय आैनियाका शिक्षक बिरेन्द्र चौधरी संञ्चारकर्मी दिपेन्द्र जयसवाल राजन चौधरी लगायतको स्बिशेष उपस्तिती रहेको थियो भने कार्यक्रमको संञ्चालन सिदार्थ चौधरीले गर्नु भएको थियो I

Leave a Reply

Your email address will not be published. Required fields are marked *