भ्रमित समाचारमाको पछाडी नपर्न धनकौल गापा अध्यक्ष रामआश्रय साहको आग्रह

0

असोज ३१ गते
केही महिना अगाडी देश भरी अविरल वर्षाका कारण सर्लाहीको धनकौल गाउँपालिकामा लगायत देश अस्तव्यस्त भएका थिए। गाउँपालिकाले बाढि पीडितलाई राहत वितरण गर्नलाई गैर सरकारी संस्थालाई अपील गरेका थिए। त्यसपछि गैर सहकारी संस्थाहरु बाढी पीडित परिवारलाई कलेक्सन गरेका थिए । त्यही स्वरूप रात वितरण गरेका थिए। धनकौल गाउँपालिकाको आग्रहमा गैरसरकारी सस्थाले राहत बितरण गरेको थियो आज धनकौल गाउँपालिका अध्यक्ष रामआश्रय साहले सञ्चारकर्मी सँग
कुरा गर्दै अध्यक्ष साहले बताए हामीले राहत स्वरूप कसैलाई काखा पाखा गरेको होइन। यस धनकौल गाउँपालिका जनताको जनचहना अनुसार काम भईरहदा आफुले गरेको बिकास देख्न नसकेर केही बिकास बिरोधि तत्वहरुहरुले आफ्नो बारेमा गलत अफ्वाह फैलाईएकाेले यस्ता मान्छेहरुको पछाडी नपर्न धन्कौल गापा अध्यक्ष रामआश्रय साहले आग्रह गर्नु भयो , केही महिना अगाडी गाउँपालिकाभित्रको मालपोत कर, व्यक्तिगत घटना दर्ताको विलम्ब दस्तुर र प्रतिलिपि दस्तुर पूर्ण रूपमा निःशुल्क जस्ता कार्यहरूको काम गर्दै आएको छ।केही दिन देखि सामाजिक सञ्जाल फेसबुकमा गाउँपालिका अध्यक्ष साहको चरित्र हत्या कार्य भइरहेको छ , त्यस्तालाई सम्बन्धित निकायले कार्बाही गर्न पालिका अध्यक्ष साहले आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *